९ मंसिर २०८१, आइतबार

Tag: डुबानको जोखिम

तटबन्ध नहुँदा झापामा सन्थाल बस्ती डुबानको जोखिममा

भद्रपुर, झापा । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ