३ आश्विन २०८१, बिहीबार

Tag: डिल

अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा प्रधानन्यायाधीश

काठमाडौं । न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् । सर्वोच्चका १३ न्यायाधीशले सोमबार