४ आश्विन २०८१, शुक्रबार

Tag: डिआईजी रमेश खरेल

अपमानित भएर काम गर्दिनँ, राजीनामा दिन्छु : डिआईजी खरेल

२८ चैत, काठमाण्डौ । डिआईजी रमेश खरेलले पदवाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् । उनले बुधबार बिहान ११ बजे पदवाट राजीनामा दिने बताए । खरेलले भने, ‘म ह्युमिलेट (अपमानित) भएर