१२ आश्विन २०८१, शनिबार

Tag: डा. हसन नियाज

नेपाली श्रमिक माल्दिभ्समा पठाउनेबारे श्रममन्त्री श्रेष्ठसँग राजदुतको छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् । ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उहरूबीच नेपाल-माल्दिभ्सश्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल