१४ कार्तिक २०८१, बुधबार

Tag: डा. मोहनमान सैँजु

योजना आयोगका पूर्वउपाध्यक्ष सैँजुको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको उनको छोरी मीता प्रधानले जानकारी दिइन् । उनले अमेरिकाका