२३ बैशाख २०८२, मंगलबार

Tag: डा. आरजु राणा देउवा

पत्नी आरजु लिएर माधव नेपाललाई भेट्न कोटेश्वरमा देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको निजी निवास कोटेश्वर पुगेका छन् । पत्नी डा. आरजु राणा देउवा र नेता रमेश लेखकसहितलाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।