१५ आश्विन २०८१, मंगलबार

Tag: ट्रक खस्यो

सप्तकोशी नदीमा बिहानै ट्रक खस्यो

विराटनगर । सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै