अभियानमा २४३ लाई सेवा उपलब्ध
काठमाडौँ, २९ वैशाख । लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको समन्वयमा यही वैशाख १७