६ फाल्गुन २०८२, बुधबार

Tag: टिकटको अग्रिम बुकिङ

दसैँका लागि टिकटको अग्रिम बुकिङ आजदेखि

काठमाडौँ । दसैँका लागि आज असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । व्यवसायीले