१३ आश्विन २०८१, आइतबार

Tag: टि-ट्वान्टी क्रिकेट

भारतको श्रीलंकाविरुद्धको पहिलो टि-ट्वान्टी क्रिकेटमा सहज जित

६ पुस, २०७४ l भारतले श्रीलंकाविरुद्धको पहिलो टि-ट्वान्टी क्रिकेटमा सहज जित हात पारेको छ। बुधबार राति बरबती स्टेडियममा भएको पहिलो टि-२० मा भारतले श्रीलंकालाई ९३ रनले हराएको हो। ट्वेन्टी–ट्वेन्टी क्रिकेटको इतिहासमा रनको हिसाबले यो भारतको अहिलेसम्मकै फराकिलो जित हो ।