१४ आश्विन २०८१, सोमबार

Tag: झाडापखला

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

मेलम्ची, जेठ २६ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल