सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–४ मा निर्माणाधीन ज्येष्ठ नागरिक आवास गृह अलपत्र परेको छ । सङ्घीय सरकारको रु एक करोड २५ लाखको लागत अनुमानमा निर्माण सुरु भएको सो गृह बजेट अभाव, कोरोना महामारी र वर्षाको बाहना बनाउँदै निर्माण कार्य बीचैमा