३ आश्विन २०८१, बिहीबार

Tag: ज्ञापनपत्र बुझाउँदै

एमालेले प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ । एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको हो । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको