मेक्सिको सिटी, १३ कात्तिक । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको