९ फाल्गुन २०८२, शनिबार

Tag: जेवडे

इथियोपियामा पहिलो महिला राष्ट्रपति

९ कात्तिक, अडिस अबाबा । इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन हुनु भएको छ । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित