१५ आश्विन २०८१, मंगलबार

Tag: जेल हाल्न

कालोबजारी गर्ने व्यापारीहरुलाई जेल हाल्न तानाबुना बुन्दै मन्त्री यादव

२६ फागुन, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले कालोबजारी, अनियमितता र चरम लापारबाही गर्ने उद्योग, व्यापारी तथा व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नेगरि तयारी थालेका छन् । मन्त्री निकट उच्च स्रोतका अनुसार यादवले पछिल्लो समय मुलुकमा कालोबजारी