४ फाल्गुन २०८२, सोमबार

Tag: जेनजीको प्रदर्शन

मिरजको स्पष्टोक्ति : अक्टोबर ९ मा जेनजीको प्रदर्शन छैन

काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिरज ढुंगानाले आगामी अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नरहेको बताएका छन् । सामाजिक संजालमा आज एक भिडियो सन्देश जारी गर्दै ढुंगानाले यस्तो बताएका हुन् । ढुंगानाले उक्त दिन प्रर्दशन रहेको भनेर सामाजिक