१३ आश्विन २०८१, आइतबार

Tag: जेठ २० गते

माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को केन्द्रीय समितिको बैठक आगामी जेठ २० गते राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष प्रचण्डले सबै विषयमा आगामी जेठ