१३ श्रावण २०८२, मंगलबार

Tag: जीप दुर्घटना

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले