२ फाल्गुन २०८२, शनिबार

Tag: जीतेन्द्रनारायण देव

पूर्वमन्त्री जीतेन्द्रनारायण देवले छाडे एमाले

काठमाडौं । पूर्वमन्त्री जीतेन्द्रनारायण देवले नेकपा (एमाले) परित्याग गरेका छन् । विगतमा संविधानसभा र राष्ट्रियसभा सदस्य रहिसकेका देवले आज सोमबार एक विज्ञप्ति जारी गर्दै एमालेले परित्याग गरेको जानकारी दिएका हुन् । देवले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको