९ आश्विन २०८१, बुधबार

Tag: जिल्ला प्रहरी कार्यालय स्याङ्जा

स्याङ्जामा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जा, साउन १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थप १६ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । एक प्रहरी दम्पतीसँगै उनीहरूको २८ महिने छोरामा पनि संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी