५ फाल्गुन २०८२, मंगलबार

Tag: जिल्ला प्रहरी कार्यालय रामेछाप

रामेछाप प्रहरीले २८ वर्षपछि पक्राउ गर्यो फरार प्रतिवादी

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब