३ फाल्गुन २०८२, आइतबार

Tag: जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित थप १७ सङ्क्रमित

सप्तरी, २५ भदौ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहितअन्य १७ जनालाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख