अभिनेता शाहविरुद्ध नवलपरासीमा बलात्कारको मुद्दा दर्ता
नवलपरासी । अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । गायिका समेत रहेकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता