१७ आश्विन २०८१, बिहीबार

Tag: जिम्बाबे

जिम्बाबे सडक दुर्घटनामा ४२ जनाको मृत्यु

३० कात्तिक, हरारे । जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । प्रहरी प्रवक्ता चरिती चराम्बाले