१४ आश्विन २०८१, सोमबार

Tag: जिन सिक्वेन्सिङ

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको सब भेरियन्ट ‘बीए ५’

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनको सब भेरियन्ट ‘बीए ५’ देखिएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रानको उपप्रजाति ‘बीए फाइभ’ देखिएको हो । धुलिखेल अस्पतालमा अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ