१३ आश्विन २०८१, आइतबार

Tag: जाल्मे खलिलजाद

अमेरिकी विशेषदूत पाकिस्तान भ्रमणमा

१८ मङ्सिर, इस्लामाबाद । अफगानिस्तानको १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुग्नुभएको छ । अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उहाँ इस्लामाबाद