५ फाल्गुन २०८२, मंगलबार

Tag: जानी नजानी

‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक

७ भदौ, काठमाडौं । गायक सुनिल सिंह ठकुरीको  ‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । ठकुरीकै शब्द संगीतमा रहेको यस गीतको  एरेन्ज बाबु प्रधानले गरेका छन् । गीतलाई प्रदिप थापा र रजिन मगरले सम्पादन गरेका छन् । सतिज थापाको