१० कार्तिक २०८१, शनिबार

Tag: जागरणको बत्ती

‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गरेका छन् । विश्व नेपाली साहित्य महासङ्घद्वारा आज यहाँ आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य