अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय : जर्ज डब्लु बुश
पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताउनुभएको छ । उहाँले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताउनुभएको छ । “मेरो जानकारी अनुसार अहिले