आजकाल सिमल यदाकदा मात्र देखिन्छ । सिमलको रूख भिमकाय हुने हुनाले पनि शायद यो लोपोन्मुख अवस्थामा पुगेको हुन सक्छ । चाहे जेहोस् औषधिको रूपमा प्रयोग हुने अधिकांश जडिबुटीहरू लोपोन्मुख अवस्थामा पुर्याएको देखिनु पक्कै राम्रो भने होइन । आजको लेखमा मैले