६ फाल्गुन २०८२, बुधबार

Tag: जनस्तरसम्म विस्तार

नेपाल–चीन सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा विज्ञको जोड

काठमाडौँ । नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६ औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन)