७ मंसिर २०८१, शुक्रबार

Tag: जनमत सर्वेक्षण

अमेरिकी चुनाव : नयाँ जनमत सर्वेक्षणमा ट्रम्पभन्दा १२ प्रतिशतले बाइडेनको अग्रता

वासिङ्टन, १३ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाउनु भएको देखिएको छ । बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४