१३ आश्विन २०८१, आइतबार

Tag: जनताको स्थिति

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ : विजय सुब्बा

काठमाडौँ । नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताएका छन् । कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उनले जहाँबाट जुनसुकै स्रोतबाट आए