११ आश्विन २०८१, शुक्रबार

Tag: जनताका अपेक्षा

सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ : पूर्वप्रधानमन्त्री खनाल

कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन