७ आश्विन २०८१, सोमबार

Tag: छालाजन्य रोग

कारागारका कैदीमा छालाजन्य रोग

तनहुँ, २० असार । तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०÷१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । एक महीनाअघि २०÷२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको कारागारका स्वास्थ्य सहायक सक्षम