छाडा पशु चौपायाको व्यवस्थापन गरिँदै
सुदूरपश्चिम, ५ साउन । कैलाली र कञ्चनपुर जिल्लामा लामो समयदेखि समस्याका रूपमा देखिएको छाडा तथा बेवारिसे पशु चौपायाको व्यवस्थापनको पहल थालिएको छ । योसँगै छाडा छोडिएका पशु चौपायाले अन्न बाली नष्ट पारेर पु¥याउने क्षतिबाट हैरानी खेप्नुपर्ने समस्या समाधान हुँदै गएको