३ फाल्गुन २०८२, आइतबार

Tag: चौथोपटक मन्त्रिपरिषद् विस्तार

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् बन्न लागेका चार मन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी