६ फाल्गुन २०८२, बुधबार

Tag: चैनपुर

चैनपुरमा खानेपानीको हाहाकार

बझाङ । सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । लामो समयदेखि धारामा खानेपानी नआउँदा