२८ बैशाख २०८२, आइतबार

Tag: चीन

चीनले बालबालिकाको अनलाइन खेललाई हप्ताको तीन घण्टामा सीमित गर्ने

बेइजिङ । चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती गर्ने घोषणा गरेको छ । अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरो पन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा