१२ आश्विन २०८१, शनिबार

Tag: चिनियाँ मिडिया

सगरमाथा चीनमा पर्ने चिनियाँ मिडियाको दावी

२८ वैशाख, काठमाडौं । चीनको एक संचार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । सीजीटीएनको