२ मंसिर २०८१, आइतबार

Tag: चार पूर्व प्रधानन्यायाधीश

चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना मुद्दामा पाए सफाई

काठमाडौं । चारजना पूर्वन्यायाधीशहरु कल्याण श्रेष्ठ, अनुपराज शर्मा, मीनबहादुर रायमाझी र सुशीला कार्कीले सर्वोच्च अदालतको अवहेलना मुद्दामा सफाई पाएका छन् । आज शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको