१० फाल्गुन २०८२, आइतबार

Tag: चाडपर्व खर्चको जोहो

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका- ४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरेर यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहेकी छिन् । उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन् । हुन त अरू बेला पनि यो उनका