१२ आश्विन २०८१, शनिबार

Tag: घरायसी विवाद

चितवनमा घरायसी विवादमा श्रीमतीले अचानोले हानेर श्रीमान्को हत्या

चितवन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी