१३ आश्विन २०८१, आइतबार

Tag: घरमै पाइन् नागरिकता

नुवाकोटकी सन्तोषीले घरमै पाइन् नागरिकता

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार घरमै