८ आश्विन २०८१, मंगलबार

Tag: घण्ट हल्लिने

‘आफै घण्ट हल्लिने’ मन्दिर उजिल्याउने प्रयास

कृष्ण न्यौपाने, दमौली, ९ साउन । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका