१९ पुस, काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जितेन्द्रनारायण देवले सो पदवाट हटाउन फेरि चलखेल थालेका छन् । पर्यटनमन्त्री देवले मन्त्रिपरिषद्को पुस १३ को बैठकमा ‘नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले असहयोग गरेपछि आफूले उनलाई हटाउन खोज्दा सचिव