८ आश्विन २०८१, मंगलबार

Tag: गोर्खा ब्रुअरी

गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन पत्र

१५ साउन, काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न