कार्यदलमा जुटेन सहमति, गृहमन्त्रीको सम्बोधनपछि फेरि बैठक बस्ने
काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेन । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठक फेरि बस्नेगरी विनानिष्कर्ष टुंगिएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री