१२ आश्विन २०८१, शनिबार

Tag: गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौँ । मिटरब्याज पीडितहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग मागेका छन् । मिटरब्याज पीडितले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका